जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १० पुग्यो
काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १० पुगेको छ।
ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो । यो सहित उपचारका लागि सिभल अस्पतालमा पुर्याएका मध्ये २ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
त्यस्तै काठमाडौं मेडिकल कलेजमा एक जनाको मृत्यु भएको छ भने टिचिङ अस्पतालमा एक जनाको मृत्यु भएको हो ।
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
काठमाण्डौको लैनचौरमा बनेको नेपाल स्काउटको जग्गामा बनेको संरचनामा काठमाण्डौ महानगरपालिकाले डोजर चलाएको छ । पूर्वमन्त्री दीपक खड्काको कम्पनीले त्यो
जनजीवन सामान्य बन्दै, सेनाले कर्फ्यु र निषेधाज्ञाको निर्णय गर्न छोड्यो
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएसँगै राजनीतिक अन्योल हटेको छ । जनजीवन बिस्तारै सामान्य हुन थालेको छ । मङ्गलबारको
अन्तरिम सरकार प्रमुख बन्दै सुशीला कार्की, आजै शपथ
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बन्ने सहमति जुटेको छ । जेन-जी प्रदर्शनपछि उत्पन्न राजनीतिक सङ्कटको तत्कालीन हल




..jpeg)
.jpeg)
प्रतिकृया दिनुहोस