फिफा विश्वकप : अष्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको छ । डलास स्टेडियममा गएराति भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्टले अघिल्लो चरणको यात्रा तय गरेको हो ।

पेनाल्टी सुटआउटमा स्तब्ध बनेको छ । शनिबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियालाई ४(२ ले पराजित गर्दै इजिप्ट अर्को चरणमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलीको १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको खेलमा इजिप्ट ४–२ गोलले विजयी भयो ।

खेलको सुरुमा इजिप्टले अग्रता लिएको थियो। १३औँ मिनेटमा इमाम आशुरले हेडमार्फत गोल गर्दै टोलीलाई १–० गोलको सुरुवाती अग्रता दिलाएका थिए । तर, ५५औँ मिनेटमा इजिप्टका मोहम्मद हानीले आत्मघाती गोल गरेपछि अस्ट्रेलिया १–१ गोलको बराबरीमा आएको थियो ।

प्रतिकृया दिनुहोस

अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

 साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा

फ्रान्सलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपमा तेस्रो स्थान हासिल गर्न सफल

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो बनेको छ । मियामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई ६–४ ले

पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा पाँचपोखरी क्रिकेट क्लब लगातार तेस्रो जितसहित सेमिफाइनलमा

पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा पाँचपोखरी क्रिकेट क्लब लगातार तेस्रो जितसहित सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार तल्लो