भुवन चन्दको 'साइनो'लाई पीजी सर्टिफिकेट

काठमाडौं । नेपाली कथानक चलचित्र ‘साइनो’ले सेन्सरबोर्डबाट पीजी सर्टिफिकेट पाएको छ । चलचित्र ‘साइनो’ हेर्न १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथ लिनुपर्ने छ ।

‘साइनो’ नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्दले निर्माण गरेकी हुन् भने  रमेश थापाले निर्देशन गरेका छन् । निर्देशक थापाले चलचित्र साइनो मौलिक, सामाजिक कथावस्तुमा बनेको बताए । 

चलचित्र ‘साइनो’मा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायत कलाकारको अभिनय छ । 

चलचित्र साउन २४ गतेबाट प्रदर्शनमा आउने छ । 

प्रतिकृया दिनुहोस

श्रमदानद्वारा बुलबुले चियाबगान गाेटमेल तथा सरसफाइ

        सुनिता लामा रेडियो जुगल, सिन्धुपाल्चोक जिल्लाकाे लिसंखुपाखर गाउँपालिकामा जनप्रतिनिधिहरु र कर्मचारीहरुकाे स्वईच्छिक सहभागितामा

मेलम्ची नदी धमिलो हुनासाथ काठमाण्डौमा पानी पठाउन बन्द गर्ने आयोजनाको तयारी

मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरेको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा

सिन्धुपाल्चोकमा झाडावान्ताबाट एक बालकको मृत्यु, १३ जनाको उपचार हुँदै

 सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा झाडावान्ताबाट एक बालकको मृत्यु भएको छ। गत असोज १६ गते साँझपख एकैपटक १९ जनालाई वान्ता हुने‚ ज्वरो