हरित नगर इलाम
लौ हेर रमाएर आयो सुनौलो बिहानी
सुनौ हामी सबै अब हरित नगर इलामको कहानी
हरियाली नै हरियालीले भरिएको
चियाबारी नै चियाबारीले ढाकिएको
माईखोलाको माथी डाडामा सजिएको
लौ हेर साथी हरित नगर इलाम मुस्कुराएको
घाम झुल्क्यो त बिहानी भयो
जुन चम्कियो त रात भयो
दृश्य हेर्यो त मोहनी बस्यो
यसरी इलामको छाया मुटुमा खस्यो
आँखा र मुटु दुवैमा बस्यो इलाम
मन पर्यो सबैलाई चियाको बगान
यसरी छरियो इलामको सान
सुन्दर इलाम प्यारो इलाम
प्यारो छ सबैलाई तिम्रो चियाको बगान
सुन्दर इलाम प्यारो इलाम
अब गर्नु छ तिमीलाई सलाम
यापर मञ्जली तामाङको 'चेन्ज माइ नेसन'
र्यापर मञ्जली तामाङको 'चेन्ज माइ नेसन' (Change My Nation) र्याप गीतले अहिले सर्वाधिक चर्चा बटुलिरहेको छ । यो गीत नेपाली हिपहपको इतिहासमा एउटा नयाँ र
स्वर्गीय गायक अरुण थापाको कारुणिक जिवनकथा
कुनै वनभोज स्थलमा मनमोज गरिरहेका मानिसहरूको झुन्ड होस् या कुनै कलेजका युवा युवतीको गितार–भोज होस् या जीवनको कुनै झोलुंगे पुल पार गर्दै गरेको वियोगी
बाँकेमा रासायनिक मल अभाव
बाँकेमा रासायनिक मलको अभाव भएको छ । धान खेतीलाई आवश्यक पर्ने बेला युरिया मलको अभाव भएको हो । जिल्लामा मल वितरण गर्ने कृषि सामग्री कम्पनी र साल्ट




..jpeg)
.jpeg)
प्रतिकृया दिनुहोस