सिन्धुपाल्चोकका विद्यालय वैशाख मसान्तबाट मात्रै बन्द हुने

सिन्धुपाल्चोकमा वैशाख मसान्तबाट मात्रै विद्यालय बन्द गरिने भएको छ । आज सदरमुकाममा बसेकाे काेराेना संकट व्यवस्थापन समितिकाे बैठकले विद्यालयहरुकाे अन्तिम परीक्षा सकेर विद्यालय बन्द गर्ने निर्णय गरेको हाे। सरकारले सम्पूर्ण परीक्षा स्थगित गर्ने र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेपनि जिल्लामा भने परीक्षा कायमै राख्ने निर्णय गरेको छ । काेराेना भाईरस संक्रमण दिनानुदिन बढ्दै गएपछि सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको थियाे । आज सभामुख अग्नि सापकोटाकाे समेत उपस्थितिमा भएको बैठकमा सरकारकाे निर्णय नमान्दै समितिले यस्तो निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

श्रमदानद्वारा बुलबुले चियाबगान गाेटमेल तथा सरसफाइ

        सुनिता लामा रेडियो जुगल, सिन्धुपाल्चोक जिल्लाकाे लिसंखुपाखर गाउँपालिकामा जनप्रतिनिधिहरु र कर्मचारीहरुकाे स्वईच्छिक सहभागितामा

मेलम्ची नदी धमिलो हुनासाथ काठमाण्डौमा पानी पठाउन बन्द गर्ने आयोजनाको तयारी

मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरेको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा

सिन्धुपाल्चोकमा झाडावान्ताबाट एक बालकको मृत्यु, १३ जनाको उपचार हुँदै

 सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा झाडावान्ताबाट एक बालकको मृत्यु भएको छ। गत असोज १६ गते साँझपख एकैपटक १९ जनालाई वान्ता हुने‚ ज्वरो