लिदी पहिरोमा परेका १८ को शव फेला, २० अझै वेपत्ता
जुगल –२, लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १८ पुगेको छ । शनिबार थप सात जनाको शव फेला परेसँगै मृतकको संख्या १८ पुगेको हो ।
शुक्रबार ११ जनाको शव फेलापरेको थियो । पहिरोमा पुरीएर अझै २१ जना बेपत्ता रहेका छन् । वर्षा जारी रहेकाले खोजीकार्यमा कठिनाइ भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
शनिबार माइला पराङ दोङ, मेकमाई दोङ, च्यामा दोङ, विमला दोङ, कविर दोङ, लक्ष्मी दोङ र मानबहादुर दोङको शव फेलापरेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।
श्रमदानद्वारा बुलबुले चियाबगान गाेटमेल तथा सरसफाइ
सुनिता लामा रेडियो जुगल, सिन्धुपाल्चोक जिल्लाकाे लिसंखुपाखर गाउँपालिकामा जनप्रतिनिधिहरु र कर्मचारीहरुकाे स्वईच्छिक सहभागितामा
मेलम्ची नदी धमिलो हुनासाथ काठमाण्डौमा पानी पठाउन बन्द गर्ने आयोजनाको तयारी
मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरेको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा
सिन्धुपाल्चोकमा झाडावान्ताबाट एक बालकको मृत्यु, १३ जनाको उपचार हुँदै
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा झाडावान्ताबाट एक बालकको मृत्यु भएको छ। गत असोज १६ गते साँझपख एकैपटक १९ जनालाई वान्ता हुने‚ ज्वरो



..jpeg)
.jpeg)

प्रतिकृया दिनुहोस