जीप दुर्घटनाका १० जनाको सामूहिक दाहासंस्कार,
मंगलबार बिहान गुल्मीको ईश्मा देखि देवाली पुजामा बाग्लुङ जाँदै गरेको जीप दुर्घटनामा १४ जनाको मृत्यु भएका मध्ये १० जनाको सामूहिक दाहासंस्कार गरिएको छ। मंगलबार राती ईश्मा गाउँपालिका वडा नं ४ की ३० वर्षीया सुचना कार्की, ४० की सिता कार्की, ६५ की झवी कार्की, ४० का महेन्द्र कार्की, ४५ की भूमि कार्की, २५ की मिना बस्नेत ६५ का धन बहादुर कार्की, बालिका अनुष्का कार्की वडा नं ५ की बसुन्धरा कार्की, वडानम्बर ३ की माया थापाको सामूहिक रुपमा दाहासंसकार गरिएको छ। उनीहरुलाई ईश्मा गाउँपालिकाको हुलाके छल्दीमा सामूहिक रुपमा दाहासंस्कार गरिएको हो।
मुडे बजारमा निर्माण भएको शिव मन्दिरमा विधिवत् रुपमा पुजा सम्पन्न
ईराज लामा(आईराज); लिसंखुपाखर गाउँपालिका ५ मुडे बजारमा हालसालै निर्माण सम्पन्न भएको शिव मन्दिर विधिवत् रुपमा हिजोबाट पुजाआजा संचालन हुने भएको छ
हिउँ चितुवाको ‘सेटलाइट कलार’बाट आउन थाल्यो सूचना
काठमाडौं । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रमा दुई हिउँ चितुवामा सफलतापूर्वक जडान गरिएको सेटलाइट कलारबाट हिउँ चितुवाको अवस्थितसम्बन्धी
‘एक्रिलिक क्यानभास’मा किराती परिचय
काठमाडौं । ठूलो कोठाको एकपट्टिको सेतो भित्तामा सफ्ट तर विभिन्न रगंको प्रयोग गरी कोरिएका महिलाहरु र चराचुरुङ्गीहरुले भरिएका क्यानभासहरु छन् ।




..jpeg)
.jpeg)
प्रतिकृया दिनुहोस